डिभोर्स पछि आफ्नो सेक्स लाइफबारे यसो भन्छिन् नायिका


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउड अभिनेत्री कल्की कोचलीन आफ्नो बयानलाई लिएर चर्चामा आउने गर्छिन् । यस पटक भने उनी आफ्नो बिन्दास अंदाजमा आफ्नो वैवाहिक मामिला र सेक्सबारे बताएकी छिन् । कल्किले भनेकी छिन्,‘३० वर्ष कटेपछि सेक्सको अनुभव सानदार रह्यो । अब भने म मेरो शरिरलाई लिएर कम हिचकिचाउने गरेकी छुँ । जब म २० वर्षकी थिए म सेक्सलाई लिएर निकै चिन्तित रहन्थे । अब भने म बेडमा सेल्फिस हुन थालेकी छु ।’

कल्कि भन्छिन्,‘अब म अरुलाई अप्ठेरो पर्ने काम गर्दिन । म मलाई मन पराउने व्यक्तिलाई मात्र मन पराउँदिन । अरुलाई पनि मन पराउने गर्छु । कल्किले फिल्म निर्देशक अनुराग कश्यपसँग डिभोर्स गरेकी थिइन् । उनी भन्छिन्,‘जिन्दगीमा मैले कहिल्यै एक्लो महसुस गरिन । अनुरागसित छुट्टिए पनि मलाई कुनै असर परेन ।’कल्किले सानो उमेरमा भएको यौन शोषणबारे एक रिर्पोटमा समेत उल्लेख गरिसकेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.