ममको कारण श्रीमानसँग तीन महिना बोलिनन् श्रीदेवी


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

श्रीदेवी लामो समय श्रीमान् बोनी कपुरसँग खासै बोलिनन् । यो क्रम झन्डै तीन महिना चल्यो । आफ्नै श्रीमान्सँग किन बोलिनन् श्रीदेवी ? झगडा नै पर्यो या अरू केही कारण ? झगडा पक्कै होइन । आउँदै गरेको फिल्म ‘मम’को ट्रेलर सार्वजनिक कार्यक्रममा श्रीदेवीले खुलाइन्, ‘तीन महिनासम्म श्रीमान्सँग पनि केबल गुड मर्निङ र गुड नाइट मात्रै भयो, किनभने मेरो पूरा ध्यान फिल्ममा थियो । मैले निर्देशकको भिजनमा राम्रोसँग काम दिएकी छु ।’श्रीदेवीको फिल्मीयात्रा ५० वर्ष पूरा भयो । फिल्म ‘मम’ बोनीले श्रीदेवीलाई यही उपलक्ष्यमा गिफ्ट दिएका हुन् । बोनीले नै श्री देबी कै लागि भनेर फिल्म निर्माण गरेका हुन्

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.