प्रभास र अनुष्काको बिहेको कुरा हल्ला मात्र


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बहुबाली २ ले थुप्रै रेकर्ड राख्न सफल बन्यो पछिल्लो समय फिल्मको चर्चा कम भई रहंदा बाहुबली कलाकारद्वय प्रभास र अनुष्का शेट्टीबीच विहेको चर्चा चलिरहेको थियो। उनीहरुबीच प्रेम सम्बन्ध रहेको र फिल्म बाहुबलीकै कारण विहे रोकिएको टिप्पणीहरु बाहिर आएका थिए। यसबारे अनुष्काले आफ्नो मुख खोलेकी छन्। अनुष्काले प्रभास र आफ्नो प्रेम र विहेकोबारे टोलीकै कुनै सदस्यले फैलाएको हल्ला मात्र भएको बताएकी छन्। उनी आफू कोहीसँग काम गर्ने बित्तिकै आफ्नो नाम जोडिने गरेकोमा रिसाएकी पनि छन्। अनुष्का र प्रभासको नयाँ फिल्म ‘साहो’ आउँदैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.