About Us

सरल सहयोगी र समाजका लागि उदारणीय काम गरेका र गर्ने व्यक्तिलाई सेलिब्रेटी मानिन्छ। यसका लागि केश फुलेको हुनु पर्छ भन्ने छैन ।सानै उमेरमा लाखौको धड्कन बन्न सफल भयका व्यक्ति हरु पनि सेलेब्रिटी नै हुन्। सेलेब्रिटी बन्ने चाहना सबैको हुन्छ। जहाँ गया पनि फन हरुको माया,अटो ग्राफ लिने भिड, संगै फोटो खिच्ने,अनि बोल्नका लागि मात्र झुम्मिने सर्बसाधारणहरु सेलेब्रिटीलाई यस्तै हुने गर्दछ। सेलेब्रिटी हुने बित्तिकै हाई फाई हुनु पर्छ भन्ने छैन । जति सक्दो सरल भयर अरुको मन जित्न सक्ने गुण सेलिब्रेटीमा हुनुपर्दछ। समाजमा उदारहणीय र जनताको नजरमा सेलिब्रेटी बन्न जति गार्हो छ,सेलिब्रेटीले आफ्नो स्थान जोगाउन पनि त्यति नै गार्हो छ।

नेपाली जन मानसमा पर्दामा देखियका व्यक्ति हरु मात्र सेलिब्रेटी हुन् भन्ने एक प्रकारको छाप छ। पर्दामा देखिने मात्र होइन पर्दा पछाडी रहेर पनि उदारणीय काम गरेर समाजमा चिनिने काम गर्ने सबै सेलिब्रेटी हुन् । गायक,कलाकार,मात्रै होइनन चलचित्रको पर्दा पछाडी बाट कार्य गर्ने क्यामेरा म्यान, एरेन्जर, रेकर्डिस्ट, बाध्यबादक, मेकअप आर्टिस्ट जस्ता विभिन्न प्राबिधिकहरु पनि सेलिब्रेटी नै हुन्। यस्तै पर्दा पछाडी रहेका र अघाडी रहेका सबै सेलिब्रेटीको प्रोफाइल समेट्ने र यिनै सेलिब्रेटी हरुको गतिबिधिहरु मनोरंजन समाचारका रुपमा प्रस्तुत गर्ने उदेस्यका साथ सेलिब्रेटी नेपाल डट कम अन लाईन म्यागजिनको प्रशारण सुरु गरिएको छ। सेलिब्रेटी नेपाल डट कम मा गायक, संगीतकार, गीतकार, पत्रकार, निर्माता, निर्देशक, क्यामेरा मेन,एरेन्जर,रेकर्डिस्ट, बाध्यबादक, मेक अप आर्टिस्ट, मोडल लगायत सबै विधाका व्यक्तिहरुलाई सेलिब्रेटीको सम्मान दिइन्छ।

सेलिब्रेटी नेपाल डट कम(www.celebritynepal.com) को मुख्य उदेश्य भनेकै नेपाली सेलिब्रेटीलाई अझै माथि उठाउनु र देश बिदेशमा चिनाउनु हो । साथै सेलिब्रेटी प्रति रहेका जनताका नेगेटिभ सोचाई लाई हटायर सेलिब्रेटीका राम्रा पक्ष हरुको बारेमा सबै लै जानकारी गराउनु हो।

सूचना बिभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

सेलिब्रिटी नेपाल डट कम का लागि
संचालक/प्रकाशक : कल्पना सापकोटा
सम्पादक : आनन्द अधिकारी
सम्बाददाता : रघुनाथ सापकोटा
सम्पर्क : ९८५१०७१८७३

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.