सेलिब्रेटी नेपाल काठमाडौँ

राप्रपाले निर्वाचन आयोग विरुद्ध गरेको आन्दोलनमा केन्द्रीय सदस्य कोमल वली पनि घाइते भएकी छिन्। (भिडियो):
यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्
सम्बधित पोस्टहरु
‘ऊनको स्वीटर’ले भारतका विभिन्न हलमा मनायो ५१ दिन
काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। भारतभर ४० वटा हलमा रिलिज भएको यो चलचित्र विभिन्न सहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहेको छ। ५१...
‘गोबर गणेश’ लिएर बल्छी धुर्वे दिग्गज कलाकारको आशीर्वादमा
काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको फिल्म ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले फिल्मको प्रचार–प्रसारलाई थप तीव्र बनाएको छ। विशेष...
‘मिरमिरे’ : बुवा–छोरीको सम्बन्धभित्र लुकेको अभिभावकीय सपना
काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र ‘मिरमिरे’लाई बुवा–छोरीको सम्बन्धमार्फत सन्तानप्रति अभिभावकले देख्ने भविष्य र मौन भावनाको कथा भएको बताएका छन्। छोरीसँग आफ्ना पीडा र चिन्ता लुकाउँदै बुवाले देखाउने बनावटी खुसी नै ‘मिरमिरे’को...
‘बिगुल’को ‘वनकी कोइली’मा यशराज र ऋचाको नृत्य
काठमाडौँ। माघ ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘बिगुल’को नयाँ गीत ‘वनकी कोइली वनमै रमायो’ सार्वजनिक गरिएको छ। लोकलयमा आधारित यस गीतले युवायुवतीबीचको प्रेम, आकर्षण र उमंगलाई सहज रूपमा प्रस्तुत गरेको छ। गीतमा...
‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक
काठमाडौं। आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’ को चर्चित गीत ‘लैजा खबर ए हावा’ को नेवारी भर्सन सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत नेवारी भाषामा तयार...
‘कुमारी’को प्रवर्द्धनमा नयाँ प्रयोग: नेपालगन्जदेखि दमकसम्म लाइभ कन्सर्ट
काठमाडौं । प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’ले रिलिजअघि नै प्रवर्द्धनका लागि फरक शैली अपनाएको छ। आगामी माघ २३ गते प्रदर्शनमा आउने चलचित्रले लाइभ सङ्गीत र चलचित्र प्रचारलाई एउटै उत्सवका रूपमा प्रस्तुत गर्दै ‘कुमारी लाइभ म्युजिकल...

