सेलिब्रेटी नेपाल काठमाडौँ

‘निर्भय’बाट पहिलो पटक निखिल उप्रेतीको जोडीको रुपमा देखिएकी निताले एक साहसिक र निडर श्रीमतीको भूमिका निभाएको र निखिलसँग क्यामेस्ट्री सुहाएको पनि बताइन् । अरु के के बोलिन् त निताले भिडियो हेर्नुहोस्:
सम्बधित पोस्टहरु
२५ वर्षपछि झरना थापा ‘ए मेरो हजुर’मा फर्किँदै, ‘ए मेरो हजुर ५’को शुभमुहूर्त
काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरेको हो ।...
प्रदीप खड्का र सनिशाको जोडी लिएर ‘शुभ विवाह’ घोषणा
काठमाडौं । सुदर्शन थापाको निर्देशनमा नयाँ नेपाली फिल्म ‘शुभ विवाह’को घोषणा भएको छ। निर्माण टिमले बिहीबार पत्रकार सम्मेलनमार्फत फिल्मका मुख्य कलाकार तथा प्राविधिक टिमको जानकारी दिएको हो। सोही कार्यक्रममा फिल्मको ब्यानरसमेत घोषणा...
‘ककाकिकी’को शीर्ष गीतमा अर्जुन सापकोटाको स्वर
काठमाडौं । लोकप्रिय गायक अर्जुन सापकोटाले फिल्मी गायनमा डेब्यु गरेका छन्। आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ककाकिकी’को शीर्ष गीत गाउँदै उनले फिल्मी गायनमा प्रवेश गरेका हुन्। अर्जुनकै संगीत तथा हुकलाइन...
‘ल्याङ्ग ल्याङ्ग’मा गुराँस ढकाल अनुबन्धित
काठमाडौं । बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’मा अभिनेत्री गुराँस ढकाल मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। मुख्य भूमिकामा यो उनको डेब्यु फिल्म हो। यसअघि उनले केही फिल्ममा सहायक भूमिकामा अभिनय गरिसकेकी छन्।...
साउन २९ गतेदेखि हलमा आउँदै ‘लज्जावती’, प्रेम सम्बन्धको उतारचढावको कथा
काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा बनेको फिल्म ‘लज्जावती’ यही साउन २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । प्रेम कथामा आधारित फिल्मले प्रेम सम्बन्धमा आउने उतारचढाव र संघर्षलाई कथाको केन्द्रमा राखेको छ । यसअघि ‘पाठशाला’...
४ करोड लगानीमा बन्दै ‘भिडियोटेप’, उपासना र कुन्दन मुख्य भूमिकामा
काठमाडौं । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘भिडियोटेप’को घोषणा गरिएको छ । ललितपुरस्थित लाबिम मलमा आयोजित पत्रकार सम्मेलनमार्फत ओविद उद्दिनको निर्देशनमा बन्न लागेको फिल्म घोषणा गरिएको हो । हरर जनरामा...


