साइलीका गायक हेमन्त भन्छन्, ‘खुशी ब्यक्त गर्ने शब्द नै छैन’


सेलिब्रेटी नेपाल काठमाडौँ
ssssss
विश्वभर रहेका नेपालीहरुको मनमा बस्न सफल ‘साइली’ गीतको एल्बम विमोचन गरिएको छ ।

एल्बम विमोचनमा बोल्दै गायक हेमन्त रानाले ‘साइली’को हिरो संगीतकार बास्कोटा रहेको बताए । उनले आफू प्रस्तोता मात्र भएको बताए । कार्यक्रममा गीतका मोडल गौरव पहारी र गायक हेमन्त रानाले संचालनमा ल्याएको जीएच इन्टरटेनमेन्टको पनि औपचारिक घोषणा गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.