शोभितको निर्देशनमा के चाहियो र (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
shovit-basnet
दर्जनौ चलचित्र निर्देशन गरि सकेका निर्देशक शोभित बस्नेतको निर्देशन रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुनु राई मानन्धरको स्वरमा रहेको “के चाहिन्छ र जिन्दगिमा” गीतमा हर्कुलस बस्नेतको शब्द र संगीत रहेको रहेको छ । भिडियोमा सोना श्रेष्ठ र बिपिन बस्नेतलाई फ़िचरिङ्ग गरिएको छ । प्रकाश प्रधानले खिचेको भिडियोलाइ रहेको शौखिन तिमिल्सिनाले सम्पादन गरेका हुन् ।