निशा अधिकारी राजनीतिमा ( भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
IMG_0236
निशा अधिकारी नेपाली चलचित्र क्षेत्रको अभिनेत्री, मोडल, भिजे तथा आरजे हुन् । उनले चलचित्र मिसन पैसाबाट नेपाली चलचित्र क्षेत्रम प्रवेश गरेकी थिइन् । राजधानीमा मंगलबार आफु अभिनित चलचित्र मेरो देशको प्रेशमिटमा बोल्दै उनले भनिन्, ’मेरो चाहना देशको राजनीतिलाई नजिकबाट बुझ्ने कोशिसमा छु र बुझ्दै पनि आएकी छु, हरेकदिन घट्ने राजनीतिक घटनाक्रममा मेरो चासो रहन्छ’ ।

देशमा भईरहेको राजनीतिक पृष्ठभूमीको विषयबस्तुमाथि बनेको चलचित्र मेरो देशमा अभिनय गरेकी निशाले आफुले पहिले देखि नै देशको राजनीतिक गतिविधिलाई नजिकबाट हेर्दे आईरहेको बताईन् ।

निशाले नेपालको राजनीति सासु बुहारीको झगडा जस्तो बनेको बन्दै चलचित्र मेरो देश पनि त्यहि विषयमा केन्द्रित रहेको बताईन् ।

नेपाली राजनीतिक पृष्ठभूमीमा बनेको चलचित्र ’मेरो देश’ आउँदो फागुन ६ मा रिलिज हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.