तेरिया भन्छिन्, ‘जहाँ पुगे पनि नेपालकै लागि काम गर्छु ‘


सेलिब्रेटी नेपाल काठमाडौँTeriya-magar-1

तेरिया फाउण्डेशनकी संरक्षक तेरिया फौजा मगरले आफू जहाँ भएपनि नेपालको काम गर्ने बताएकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा टेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा आभार प्रटक कार्यक्रममा बोल्दै मगरले आफुलाई नेपालमा किन बस्दिनन् भनेर कुरा चलिरहेकोले पनि आफुले यो कुरा स्पष्ट गर्न चाहेको बताईन् ।

कार्यक्रममा बोल्दै मन्त्री खाँणले नेपाल र नेपालीको शिर उच्च पार्नेजस्तो महत्वपूर्ण काम गरेकोमा तेरियालाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका हुन्।

त्यस्तै रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले तेरियाले देशका लागि पुर्याएको योदानलाई सञ्चारमाध्ययमले देश तथा बिदेशमा प्रचार प्रसार गर्नको लागि कुनैपनि कसर बाँकी नराख्ने र आगामी दिनमा पनि यस्तै प्रगतिका लागि निरन्तर साथ दिने बिश्वास व्यक्त गरे।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.