सुन्दरी मोडल मोनालिसाको बारेमा सुबाशको मनमा कुरा खेले पछि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
Monalisa-parajuli
गायक सुबास खत्रीको कुराहरु खेल्छन बोलको गीत हालसालै पिएनपि मिडियाको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । जब जब कोहि मानिस प्रेममा पर्छ तब उसको मनमा आफ्नो प्रेमी अथवा प्रेमिकाको बारेमा विभिन्न कुराहरु खेल्न थाल्छन । यस्तै सन्दर्भलाई यस गीतले प्रस्तुत गर्न खोजेको छ ।

यस गीतमा शब्द संगीत हरि खत्रीको रहेको छ भने प्रविन डंगोलले यसलाई एरेन्ज गरेका हुन् । गीतको भिडियोमा सुबाश र मोनालिसाको अभिनय रहेको छ । गायक सुबाश पराजुलीकी छोरी मोनालिसाले भिडियोमा राम्रो काम गरेकी छिन । गीतलाई छायांकन शिशिर पोखरेलले गरेका छन भने सम्पादन र निर्देशन युबराज खत्रीको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.