तिमी भएमा रुख मुनि पनि घर बार हुन्छ प्रिया (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
Priya-bhandari
सुमधुर संगीत जति बेला पनि बन्दैन समय अवस्था अनुसार सर्जकको मन बाट कुनै बेला सुगम संगीतको सृजना हुने गर्दछ । यस्तै क्रममा एउटा सुगम सांगेत निर्माण भएको छ । एक नारायण भण्डारीको शब्द तथा संगीतमा गायीका प्रिया भण्डारीको आवाजमा झुपडी पनि दरबार हुन्छ रुख मुनि पनि घरवार हुन्छ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । गायीका प्रियाले गीतमा न्याय दिन सकेकी छिन्। उदयमान गायीका प्रियाको नेपाली सांगेतमा राम्रै भबिस्य देखिन्छ । बब्बु थापाले निर्देशन गरेको भिडियोमा ज्योति र पुष्पको अभिनय रहेको छ । दुर्गा पौडेलको छायांकन रहेको भिडियो लाइ मिलन बिकेले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.