आर्यनलाइ निस्ठुरी बनाई छोडी जाने को हुन् ? (भिडियो)


सेलीब्रेटी नेपाल काठमाडौँ
aaryan-khadka
पछिल्लो समय चर्चा बटुल्दै आएका गाएक शिव कार्कीको स्वर रहेको तथा मोडल आर्यन खड्का र सरस्वती तामांगले अभिनय गरेको ‘बनाई अँधेरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शव्द पार्वती पाण्डे संगीत भरत ताम्राकारको रहेको छ भने भिडियो छाँयाकन पासङ्ग शेर्पाले गरेका हुन् । भिडियोमा आर्यन खड्काको उत्कृष्ट अभिनयका साथै उनले भिडियोलाई सम्पादन समेत गरेका छन् भिडियोमा मेक अप आर्टिस्टको नाम अटेको छ तर निर्देशकको नाम छैन भिडियो निर्देशन अनिता श्रेष्ठले गरेकी हुन् भन्ने निर्माण युनिटले जानकारी गराएको छ । भक्तपुर आसपासमा छायांकन भएको भिडियोलाई ए एम इन्टरटेनमेन्टले केहि दिन अघि सार्वजनिक गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.