अस्ट्रेलियाको समुन्द्री किनारमा तिमि अनि म (भिडियो)


विभिन्न कारणले गर्दा बिदेशमा बस्न बाध्य भएका कति गायक तथा गायिकाहरुले विदेशबाट नै आफ्नो सृजना सार्बजनिक क्रम दिनानुदिन बढ्दो छ । यसै क्रममा अस्ट्रेलियामा बस्दै आएका गायक सन्जीब पराजुली र गायिका अबुन पाण्डेको स्वर रहेको नयाँ मयूजिक भिडियो ‘तिमी अनि म’ हालसालै पी.एन.पी मिडिया हाउसको यूटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
tika dahalगीतकार रमेश दाहालको शब्द र युवा संगीतकार टिका दाहालको संगीत रहेको यस गीतलाइ छायांकन, सम्पादन र निर्देशन अस्ट्रेलियामै बस्ने चर्चित निर्देशक जीवन रसाईलीले गरेका हुन् । मोडल एन्जिला महत र मोडल राजु कानलाइ फिचरिंग गरिएको यो भिडियो अस्ट्रेलियाको ब्रिसबेन शहरमा छायांकन गरिएको हो ।

भिडियो हेर्नुहोस्

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.