उजनको परिचय अब गायक मात्रै नभयर मोडल पनि


सेलिब्रेटी नेपाल काठमाडौँ
नयाँ पुस्ताका चर्चामा रहेका गायक उजन नेम्वांग बिगत एक दशक देखि नेपाली संगीत क्षेत्रमा सक्रिय रही आयका छन् । उजनको चौंथो एल्बम तस्वीरमा रहेको अर्को गीत तिम्रो याद अझै आउछ बोलको गीतको भिडियो छायांकन सम्पन्न भएको छ । तस्बिर एल्बम समाबेश दुइ गीतको भिडियो सार्बजनिक भई सकेको छ । अब उजनको परिचय गायक मात्रै नभयर मोडलको पनि थपिएको छ उनले आफ्नो गीतमा आफैं अभिनय पनि गरेका छन् ।
ujan nemwang rachana
उजनको स्वर रहेको गीतमा नरेश भट्टराईको शब्द र तारा प्रकाश लिम्बुको संगीत रहेको छ शैलेन्द्र खोकालिले छायांकन तथा निर्देशन गरेको भिडियोमा गायक उजन आफैंले अभिनय गरेका छन् भने उनलाई अपोजिटमा मोडल रचना लामाले साथ् दिएकि छिन गोदावरी र पोखरामा छायांकन गरिएको भिडियो अब केहि दिनमा सार्बजनिक हुने कुरा गायक उजनले सेलिब्रेटी नेपाललाइ जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.