अस्ट्रेलियामा बनेको तिमि अनि म को भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली संगीत बजार ओरालो लागि रहे पनि यस क्षेत्रमा रुचि राख्ने र भबिस्य बनाउन चाहने हरुको कमि छैन । कला क्षेत्र भनेको यस्तो नशा हो जो मानिस प्रवेश गर्छ उसलाई छाड्न सार्है गार्हो हुन्छ । विभिन्न कारणले गर्दा बिदेशमा बस्न बाध्य भएका कति गायक तथा गायिका हरुले विदेश बाट नै आफ्नो सृजना सार्बजनिक गरि रहेका हुन्छन । लामो समय देखि अस्ट्रेलियामा बस्दै आएका गायक सन्जीब पराजुली र गायिका अबुन पाण्डेको स्वरमा रहेको नयाँ भिडियो सार्बजनिक भएको छ ।
tika dahal
एन्जिला महत,राजु लाइ फिचारिंग गरिएको भिडियो अस्ट्रेलियामा नै छायांकन गरिएको हो । रमेश दाहाल को शब्द र टिका दाहालको संगीत रहेको गीत लाइ छायांकन सम्पादन र निर्देशन जीवन रसाईलिले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.