उजन भन्छन मैले जति माया तिमिलाइ कसले पो गर्छ (भिडियो)


ujan-nemwngसेलिब्रेटी नेपाल काठमाडौँ
नयाँ पुस्ताका चर्चामा रहेका गायक उजन नेम्वांग बिगत एक दशक देखि नेपाली संगीत क्षेत्रमा सक्रिय रही आयका छन् । उजनको चौंथो एल्बम तस्वीरमा समाबेश दोश्रो गीतको भिडियो सार्बजनिक भएको छ । तस्बिर एल्बम समाबेश पहिलो गीत तिमि लाइ खुसि मिल्छ भनेको भिडियो लाइ दर्शकले मन पराइ सकेका छन् । एल्बममा समाबेश उजनको शब्द तथा स्वर रहेको तिमि लाइ मैले जति माया कसले पो गर्छ र मा संगीत उज्वल लिम्बुको रहेको छ भने राजन इशानले संगीत संयोजन गरेका हुन् ।

Mukesh-acharya
केदार धितालको निर्देशनमा बनेको भिडियो लाइ ज्ञानेन्द्र शर्माले खिचेका हुन् दोलालघाटमा छायांकन भएको भिडियोमा मुकेश आचार्य र दिक्षाको अभिनय रहेको छ ।उजनको पहिलो एल्बम फ्रेन्डशिप,अन्तराल तनाब र तस्बिर गरि चार वटा सार्बजनिक भइ सकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.