सांगीतिक क्षेत्रमा चर्चा कमाऊदै सचिन


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली संगीत बजार शुन्य जस्तै भय पनि संगीत क्षेत्रमा भबिस्य खोज्ने युवा युवतीको कमि छैन यहाँ जसरि नेपाली चलचित्र बनाउने निर्माता हरु विभिन्न उधेस्य पुरा गर्न चलचित्र निर्माण गर्ने परि पाटि जस्तै संगीतमा लागेर पनि विभिन्न उधेस्यहरु पुरा गर्न खोज्ने र रहर र सोख पुरा गर्ने गायक गायिकाको संख्या बढी रहेको बेलामा एक जना संगीतमा लागेर संगीतको कोर्स गरेर साधना गरेर संगीत क्षेत्रमा प्रवेश गरेका युवा सचिन राइको सांगीतिक क्षेत्रमा प्रवेश भएको छ । उनि आफ्नो एकल एल्बम ‘सानु’ लियर श्रोता तथा दर्शक माझ आएका छन् ।
Sachin-Rai
खोजि प्रतिभाको दोश्रो सिजनको तेस्रो बिजेता बनेका सचिन राइ खोटांग बाट संगीतमा आफ्नो भबिस्य निर्माण गर्नका लागि काठमाडौँ झरेका हुन् । प्रतिभा भएका गायक सचिनको एकल एल्बम ‘सानु’ मा छ वटा गीत समाबेश गरिएको छ । उक्त एल्बम मा रहेका सम्पूर्ण गीत को भिडियो पनि तयार भएको छ । पातली,सानु,मलाइ चाहने,मृत्यु सामु,इलाम फिक्कल,तारे भिर बोलका गीत समाबेश भएका छन्। पछिल्लो पटक सार्बजनिक भएको तारे भिर बोलको भिडियो बाट सचिन लाइ राम्रै चर्चा मिलेको छ। सशान कंडेलले निर्देशन गरेको भिडियोमा सगुन शाही,सनम कठायत,र भुवन श्रेष्ठको अभिनय रहेको छ। गायक राइले आधुनिक गीतका साथै नेपाली चलचित्रमा समेत गीत गाइ सकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.