सेलेब्रिटी नेपाल मंसिर २० – मंसिर पहिलो साता बाट रिलिज हुने भनियको चलचित्र साइना मंसिर २९ बाट अल नेपाल रिलिज हुने कुरा नायक प्रशान्त गिरि ले सेलेब्रिटी नेपाल लाई बतायका छन् कमजोर मुटु भयका लाई आफ्नो चलचित्र नहेर्न पनि नायकले आग्रह गरेका छन्। सेन्सर बोर्ड बाट एडल्ट सर्टीफिकट पायको चलचित्र थ्रिलर चलचित्र हो।चलचित्र सुरज प्रधान ले निर्माण गरेका हुन् भने निर्देशक समिर मिया हुन्। सबै मूल धार मा बनि रहेका चलचित्र हरु असफल भही रहेको समय मा साइना फरक धार को रहेको बताईयको छ। सुस्त रहेको बजार मा साइनाले कस्तो व्यापार गर्ला रिलिज पछि नै थाहा हुनेछ।
सम्बधित पोस्टहरु
अनलाइन नृत्य प्रतियोगिता सम्पन्न
काठमाडौँ। बडा दशैं र तिहारको अवसर पारेर लक्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न भएको दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा देशभरबाट अनलाइन माध्यममार्फत ४०० भन्दा बढी...
दयाहाङ र प्रकाशको चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक
काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजरमा सिनेमाका मुख्य कलाकारलाई देख्न सकिन्छ । टिजरमा बाबा र छोरीको इमोस्नल सम्बन्ध देखाइएको छ...
नेक्स्ट मोडल्सद्वारा ‘मिस नेपाल पिस’ को नयाँ संस्करण घोषणा, डिसेम्बर २० बाट अडिसन
काठमाडौँ । नर्सहरूको नेतृत्व क्षमता विकास गर्दै व्यक्तित्व निखार्ने उद्देश्यका साथ ‘मिस नेपाल पिस’ प्रतियोगिताको नयाँ संस्करण सुरु गरिएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसन...
‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक, तीन अवतारमा बेनिशा
काठमाडौं । पुस १० गतेबाट प्रदर्शनमा आउन लागेको सायकोलोजिकल थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’ले आफ्नो नयाँ पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य तीन पात्रलाई स्थान दिइएको छ, जसको केन्द्रमा अभिनेत्री बेनिशा हमाल...
अमेरिकाको प्रतिष्ठित म्युजियम अफ द मुभिङ इमेजमा ‘एक्लो’ को ऐतिहासिक प्रिमियर
काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ ले अन्तर्राष्ट्रिय स्तरमा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेज (Museum of the Moving Image) मा ऐतिहासिक प्रिमियर गर्न लागेको छ। यो...
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शनमा
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएको छ । उँधौली पर्वको बिदाको अवसर पारेर आज (बिहीबार) बाट यो चलचित्र रिलिज भएको हो । चलचित्रमा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् । ‘अभिमन्यु :...



