अस्मिता र शिवसागरको रोमान्टिक गीत सार्वजनिक (भिडियो)


काठमाडौँ। एक प्रेमिल जोडीको प्रेम झल्किएको सुमधुर गीत ‘च्वाँके बालेर’ सार्वजनिक गरिएको छ । अस्मिता अधिकारी र शिवसागर खड्काको आवाज रहेको गीतमा शब्द संगीत बाबुल गिरीको रहेको छ ।

सिक्लेश गाउँमा छायांकन गरिएको भिडियोमा बिबेक कार्की र अम्बिका तामाङ फिचर्ड छन् । समीप इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्बजनिक गरिएको भिडियोमा क्यामेरा बिशाल थापा,सम्पादन नकुल खड्का सहायक निर्देशन सुनिल बुडाथोकीले गरेका छन्। मिना बर्तौलाको निर्माण रहेको गीतलाई दिलिप समनले निर्देसन गरेका हुन् । भिडियो समिप इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.