नोट बुक चैत्र ३० बाट खुल्ने



सेलेब्रिटी नेपाल मंसिर ११-योगेश घिमिरेको निर्देशन तथा प्रज्ञा जोशीको निर्माण रहेको चलचित्र ‘नोटवुक’ चैत ३० गते बाट देश भर प्रदर्शन मिति तय भयको निर्माण पक्ष्य ले जानकारी गरायको छ। वि.स.२११८ मा नेपालको स्थितिलाई देखाउने भनिएको यस चलचित्रमा नायिका निता ढुङ्गाना अध्ययनशिल युवतीको भुमिकामा प्रस्तुत हुदैछिन । चलचित्रका अर्का दुई नायकहरु जीवन लुइँटेल र सेन सापकोटा भने नायिका ढुङ्गानाको वरीपरी घुम्नेछन् । शिवम अधिकारीको कथा र निर्देशक घिमिरे स्वयमको पटकथा एवम संवाद रहेको यस चलचित्रमा बसन्त सापकोटाको संगीत ,रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन तथा कविराज गहतराजको नृत्य निर्देशनलाई देख्न सकिन्छ यसका छायाँकार संजय लामा हुन्

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.