तामाङ चलचित्र संघको अध्यक्षमा दिपक सर्बसहमत चयन


काठमाडौँ। तामाङ चलचित्र संघ नेपालको अध्यक्षमा दिपक तामाङ लामा सर्बसहमत चयन भएका छन्। तामाङ चलचित्र निर्माण गर्ने कलाकर्मीहरु संघ तामाङ चलचित्र संघ नेपालको नयाँ कार्यसमिति २१ सदस्यीय बनेको छ। वर्तमान अध्यक्षले राजीनामा दिए पछि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको नव निर्वाचित अध्यक्ष दिपक लामाले जानकारी दिए। नव गठित कार्यसमितिमा अध्यक्ष दिपक तामाङ लामा,उपाध्यक्ष सुनिता लुङ्ग्वा, अमर लामा, बिनायक तामाङ, जोगलाल लामा, महासचिव उत्तर लामा, सचिव बुद्ध थिङ लामा,कोषाध्यक्ष सुनिता दोङ तामाङ, सह कोषाध्यक्ष प्रबल थिङ सदस्यहरुमा माया देवी मोक्तान, दिपक तामाङ स्याङ्तान,हुत्त सन्जय लामा, संगिता तितुङ, रेशम कुमार स्याउली तामाङ,रुपा एस घले,कल्पना तामाङ,सन्चु थोकर,शुभराम स्याङ्गतान,शम्भु मोक्तान तामाङ,कुईसाङ रुम्बा,कृष्ण लामा,मनिका स्याङ्गतान छन् ।

प्रमुख सहल्लाकारमा कुमार मोक्तान, चाँदनी मोक्तान, भगवती मोक्तान, भुइसल लामा,संरक्षक डि बि मोक्तान र कानुनी सल्लाहकार महेन्द्र थिङ रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.