किन किन के के मन लाग्छ लाग्छ



 
सेलेब्रिटी नेपाल कार्तिक २४-पछिल्लो समयमा नेपाली चलचित्र बजार सुस्ताइरहेको बेला, चलचित्रमा केहि नयाँपन दिनु पर्छ भनेर निर्देशक उकेश दाहालले आफ्नो नयाँ चलचित्र ‘किन किन’ को कास्टिंग सम्पूर्ण प्रबिधिकहरुको नाम फोटो सहित राखेर निर्माण गर्ने भएका छन्। किन किन केहि नया गर्न मन लागि रा छ निर्देशक दाहालले भने।आगामी फागुन २५ गते रिलिज को तयारी मा रहेको सिनेमा ‘किन किन’ का लागि उकेश दाहाल ले हालै फोटोग्राफर कमल श्रेष्ठ संग ग्ल्यामर नेपाल डट कम को स्टुडियोमा ‘किन किन’ संग सम्बन्धित सम्पूर्ण प्राविधिकहरुको फोटो सेसन गराएका छन्। फोटो सेसन गर्नेहरुमा निर्माता बि.बन्जारा, द्वन्द निर्देशक एन बि महर्जन, सिनेम्याटोग्राफर शिब ढकाल, सम्पादक तारा थापा किन्बे, नृत्य निर्देशक गोबिन्द राइ र कविराज गहतराज, संगीतकार महेश खड्का, निर्देशक उकेश दाहाल लगायत अन्य प्राबिधिकहरु थिय।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.