होस्टेल क्लब सङ सार्बजनिक (भिडियो)


hostel-poster cb
(सेलिब्रेटी नेपाल) २८ साउन- भदौ १४ गते देश ब्यापी प्रदर्शन हुने चलचित्र होस्टलको सोमबार युटुब मार्फत नयाँ गीत सार्बजानिक गरिएको छ चलचित्र “होस्टल”को यस गितलाई बिवष पौडेलले लेखेका हुन यस गितमा बिवष पौडेल ,सुगम पोखरेल र सज्जा दाहालको स्वर रहेको छ। डन्ट वान लेट उ गो,,, बोलको क्लब सङ दर्शकले मन पराउनेमा निर्माता सुनिल रावल बिस्वस्त छन्। चलचित्रको यस अघि रिलिज गरियकोको डाईलग र सार्बजानिक गरिएको प्रोमोहरुले दर्शकलाई होस्टल हेर्न आतुर बनाईरहेको छ।

दुर्गिस फिल्म्सका लागि निर्माता सुनिल रावलले निर्माण गरेको यस चलचित्रको गत केहि हप्ता अघी राजधानीमा प्रोमो, पोस्टर, र एउटा गित पनि सार्बजानिक गरिएको थियो। स्वप्निल शर्माको शब्द तथा संगीतमा हेम लामाको स्वरमा रहेको ‘तु तुरुरु …’ बोलको गीत केहि महिना अघी नै सार्बजानिक भईसकेको छ। युवा पुस्तालाइ समेटिएको यस चलचित्रलाइ नब निर्देशक हेम राज बि सी ले निर्देशन गरेका छन् , भदौ १४ गते प्रदर्शन मिति राखिएको चलचित्र होस्टल सायद जस्तै सफल हुनेमा बिस्वस्त देखिन्छन् निर्माता सुनिल रावल।
Hostel-video

Copyright © 2012 - 2026 | All Right Reserved.