उद्धवको ‘जुन माया’मा कमल र समारिका (भिडियो)



काठमाडौँ। गायक उद्धव थापा मगरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘जुन माया’ बोलको गीतमा सिएल शर्माको शब्द रचना तथा सुरेन चन्द ठकुरीको संगीत रहेको छ। साजन कटेलको निर्देशनमा बनेको भिडियोमा कमल सिंह र समारिका ढकाल फिचर्ड छन्। दिनेश पराजुलीले छायांकन गरेको भिडियोको सम्पादन राकेश दाहालले गरेका हुन्। भिडियो मोक्तान डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.