प्रकाशको ‘कस्तो खेल’ मा साक्षी र राज (भिडियो)



काठमाडौं । बाबुद्वारा बलात्कृत छोरीको कथामा आधारित गीत ‘कस्तो खेल’ को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक प्रकाश तिमिल्सिनाको स्वर, दीपक बिडारीको संगीत तथा शब्द र ब्रिजेश श्रेष्ठको एरेन्ज छ ।

भिडियोमा साक्षी लम्साल, राज दीप, सेजल काफियाको अभिनय छ भने मोहन अधिकारी विशेष भूमिका छन् । समन अधिकारीले निर्देशन गरेको भिडियोलाई फराज अर्पणले छायाँकन तथा सम्पादन गरेका हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.