युवराज र अनुष्काको ‘छुटे पछी त छुट्यो छुट्यो’ (भिडियो)



काठमाडौँ। ‘छुटे पछी त छुट्यो छुट्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । युवराज चौलागाईं र अनुष्का पाठकको स्वरमा रहेको नयाँ नेपाली गीतमा दिपिका रिमाल थापाको शब्द रहेको छ भने गायक चौलागाईंकै संगीत रहेको छ ।

भुषण दाहालले निर्देशन गरेको भिडियोमा अञ्जली अधिकारी र युवराज चौलागाईंको अभिनय रहेको छ । कुमार कटुवालको छायाकंन रहेको भिडियोको सम्पादक पदम तिमिल्सिनाले गरेका हुन् । भिडियो युवराज चौलागाईंको अफिसियल यु ट्युब च्यानल मार्फत गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.