कमल र रोजीको पुर्वेली गीत ‘फिदिम बजार’ सार्वजनिक (भिडियो)



काठमाडौँ । गायक कमल श्रेष्ठ र गायीका रोजी थाम्सुहाङ सम्बाहाम्फेको आवाजमा रहेको पुर्वेली लोक भाका ‘फिदिम बजार’ सार्वजनिक गरिएको छ ।

मोडल तथा नायीका लक्ष्मी योङहाङ लिम्बू, धनु ग्याङमी, अभिषेक केरुङ र शुभम राई, अप्सरा, दिवस पयाङगु, विश्व कुरुम्बाङ, उदय कुरुम्बाङ, मिना तामाङ श्रेष्ठ र निर्मला श्रेष्ठको अभिनय रहेको पुर्वेली गीत ‘फिदिम बजार’ डसम्यूजिक नेपाल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । देव जंग थापाको निर्देशन, छायाँकन तथा सम्पादन रहेको भिडियोमा अस्मिता राई र झरना लिम्बूको मेकअप र सन्तोष राजवाहकको कोरियोग्राफी रहेको छ ।

गीतकार डिपी खनालको शव्द, संगीतकार कमल श्रेष्ठको संगीतमा सजिएको गीतको संगीत संयोजन भने धनु ग्याङमीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ विप्लव अधिकारीले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.