बाल दिवसको अवसरमा एनिमेटेड भिडियो ‘जादैछु’ सार्वजनिक (भिडियो)



काठमाडौँ। अन्तरास्ट्रिय बाल दिवसको अवसर पारेर गायक तथा संगीतकार श्री खत्रीले यस्तै प्रयोगात्मक भिडियो सार्वजनिक गरेका छन्। ‘जादैछु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक एनिमेटेड भिडियोले बाल श्रम र सडक बाल बालिकाको कथा बोल्छ।

प्रतिक बास्तोला र सुगम थापाले गिटारको काम सम्हालेका छन्। सार्वजनिक गीतमा विप्लब प्रतिकको शब्द रचना रहेको छ। एनिमेसन भिडियो the one who animates(बिबिन मानन्धर) ले तयार पारेका हुन्। लिफर्स म्युजिक ब्याण्डको गीत आफ्नै अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.