दक्षिण भारतीय अभिनेत्री सोनाली जोशीको अभिनय रहेको नेपाली फिल्म ‘माया दिउँ झैं भो’आउँदो शुक्रबार रिलिज हुने भएको छ। निर्मल केसीद्वारा निर्देशित फिल्ममा सोनालीले बिराज भट्टको जोडी भएर अभिनय गरेकी छन्।




सम्बधित पोस्टहरु
प्रदीपको चलचित्र ‘एक्लो’को टिजर सार्वजनिक
काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को टिजर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक एक मिनेट पांच सेकेन्ड लामो टिजरले सिनेमा गजब बनेको छनक देखाएको छ । रेगुलर बनि रहेको...
‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक, खगेन्द्र र वर्षा पारिवारिक भावनामा
काठमाडौँ । आगामी मंसिर १२ गते प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक पोस्टरमा मुख्य तीन पात्र खगेन्द्र लामिछाने, वर्षा राउत, र बालकलाकार साइमन वादीलाई प्रस्तुत गरिएको छ ।...
रिक्त पदमा चार पदाधिकारीको शपथ, कोषाध्यक्ष कटुवाल अन्तर्राष्ट्रिय सम्मेलनका लागि बेलायत प्रस्थान हुँदै
काठमाडौं । नेपाल चलचित्र कलाकार संघले कार्यसमितिमा रिक्त रहेका पदहरूमा चार जना नयाँ पदाधिकारीलाई मनोनीत गरी एक कार्यक्रमका बीच शपथग्रहण गराएको छ। संघको गत कात्तिक २ गते बसेको बैठकले बिधान परिच्छेद–८ को दफा २६ अनुसार दुई उपाध्यक्ष...
आजदेखि देशभर प्रदर्शनमा ‘परान’
काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत कार्तिक १४ गते, शुक्रबारदेखि नेपाली फिल्म ‘परान’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण रहेको यस फिल्मले टिजरदेखि...
‘परिवर्तन’को जापान, कतार र यूएई प्रदर्शन अधिकार बिक्री
काठमाडौं। निर्देशक विजय केरुङ निर्देशित चलचित्र ‘परिवर्तन’ का विदेशी प्रदर्शन अधिकार क्रमशः जापान, कतार र यूएईमा बिक्री भएका छन्। टिजर सार्वजनिक भएको केही समयमै यी तीन देशका अधिकार बिक्री भएको निर्माता दीपक सिवाकोटीले जानकारी...
प्रदीपको चलचित्र ‘एक्लो’को टिजर सार्वजनिक
काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को टिजर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक एक मिनेट पांच सेकेन्ड लामो टिजरले सिनेमा गजब बनेको छनक देखाएको छ । रेगुलर बनि रहेको...


 
 
 

 
							 
							 
							 
							 
							 
							