यसराज र तेजुलाको ‘पिरतीको लुडो’ सार्वजनिक (भिडियो)



काठमाडौ । गायिका शिला बिष्ट ‘अलि’ र गायक बिपिन घिमिरेको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेत्री सुजता सिटौला निर्मित ‘पिरतीको लुडो’ बोलको भिडियो ओएसआर डिजिटल प्रालि मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा तेजुला खतिवडा र यसराज गराच फिचर्ड छन् ।

सार्वजनिक गीतमा लक्ष्मी पौडेलको शब्द तथा बिपिन घिमिरेको संगीत रहेको छ। कोरियोग्राफर नरेशबिर सिंह, सम्पादन टेकेन्द्र शाह, छायांकन, निर्देशन लुजा सिंहको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.