सन्तोष र प्रमिलाको ‘खै के भन्छ मन’ सार्वजनिक (भिडियो)



काठमाडौँ। कुलेन्द्र बिश्वकर्मा र दिब्य ज्योतिको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। यु ट्युब मार्फत सार्वजनिक ‘खै के भन्छ मन’बोलको गीतमा शंकर अधिकारी घायलको शब्द तथा बिकाश चौधरीको संगीत रहेको छ। गीतमा बिनोद गुरुङको संगीत संयोजन रहेको छ। लुम्बिनी मुभी मेकर्सले निर्माण गरेको भिडियोको निर्मातामा कृष्टि कौशल मल्ल रहेकी छन्।

गौरब गिरीको निर्देशनमा बनेको भिडियोलाई दिपक गिरीले छायाँकन तथा अनिल रानाले सम्पादन गरेका छन्। भिडियोमा सन्तोष धमला र प्रमिला तिम्सिना फिचर्ड छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.