टिका सानु र सुदिप सुबेदीको ‘आफन्तजन’मा सरापे र अनिता (भिडियो)



काठमाडौँ। टिका सानु र सुदिप सुबेदीको आवाजमा रहेको ‘आफ़न्तजन’बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। सुदिप सुबेदीको शब्द तथा संगीत रहेको गीतले आफन्तजनले गर्ने बानि व्यहोराको चित्रण गरेको छ।

मदन खड्काको निर्देशनम बनेको भिडियोमा यादब देवकोटा ‘सरापे’ र अनिता बस्नेत फिचर्ड छन्। टंक केसीले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन्। सार्वजनिक भिडियो मुकु सुबेदी अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.