ओम प्रकाशको संगीत र मेलिनाको आवाजमा ‘मायाको बन्धन’ सार्वजनिक



काठमाडौँ। नेपाली संगीत क्षेत्रमा लामो समय देखि सक्रिय ओम प्रकाश राईको संगीतमा नयाँ गीत सार्वजनिक गरिएको छ। २०४८ साल बाट संगीतकर्ममा सक्रिय राईले थुप्रै गीतमा संगीत तथा स्वर दिएका छन्।

आधुनिक विधामा सक्रिय संगीतकार राईको संगीतमा गायिका मेलिना राईको आवाजमा ‘मायाको बन्धन’ बोलको गीत ओसियन म्युजिकको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। जिता रमिताको शब्द रचना रहेको गीतमा दिनेश राज बाहकको संगीत संयोजन रहेको छ। पछिल्लो समय राईले रेकर्डिङ्ग स्टुडियो पनि संचालन गरि रहेका छन्।

ओम प्रकाशको संगीत र प्रताप दासको आवाज रहेको गीत

ओम प्रकाशको संगीत र पेमा शेर्पा राईको आवाज रहेको गीत

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.