मेनुकाको ‘कपाल दाह्रि’ सार्वजनिक



सेलिब्रेटी नेपाल,काठमाडौँ। गायिका मेनुका पाैडेलकाे स्वरमा रहेकाे ‘कपाल दाह्रि’ बाेलकाे गीतकाे अडियाे भर्सन सार्वजनिक भएकाे छ । सार्वजनिक गीतमा लिलाधर मिश्रकाे शब्द राज खडकाकाे संगीत र अशाेक राईकाे संगीत संयोजन रहेकाे छ ।

नेपाल आइडल सिजन १ काे टप ११ सम्म पुग्न सफल तथा भारतमा सम्पन्न गायन प्रतियाेगिता सारेगमप मा पनि टप ११ मा पुग्न सफल मेनुकाकाे यस गीतले राष्ट्रप्रेमलाइ झल्काउछ । निकै मिठाे संगीत तथा स्वर रहेकाे यस गीतकाे म्युजिक भिडियाे चाडै निर्माण गरिने समेत निर्माण टिमले बताएका छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.