द भ्वाइस अफ नेपालका बिजेता सिडी बिजयको ‘भुलभुलैया’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल ,काठमाडौँ। रियालिटी शो द भ्वाइस अफ नेपालका बिजेता सिडी बिजय अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ। ‘भुलभुलैया’ बोलको गीतमा अरुण काफ्लेको शब्द रचना र गाययक स्वयम् अधिकारीको संगीत रहेको छ। द भ्वाइस अफ नेपाल टिमको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले छायांकन र सोहन मानन्धरले सम्पादन गरेका छन्। रिकेश गुरुङले संगीत संयोजन गरेको गीतको भिडियो द भ्वाइस अफ नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। सुरेश काफ्लेले ड्रोन उडाएको भिडियो उत्कृस्ट बनेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.