आनन्द र शान्ताको ‘लाऊ माया पिरती’ सार्वजनिक [भिडियो]


काठमाडौं। ‘लाऊ माया पिरती’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा गायक आनन्द कार्की र गायिका शान्ता खत्रीको आवाज सुन्न सकिन्छ । गीतको शब्द गायिका स्वयंमले लेखेकी हुन् भने रिमेश कुमारले संगीत भरेका छन् ।

लिगेश भट्टराईको निर्देशनमा तयार भिडियोमा मोडल दिनेश के.सी, निर्देशक लिगेश स्वयंमका साथमा मोडल ऋचा थापा, अस्मिता विश्वकर्माले मोडलिङ गरेका छन् । भिडियोलाई मदन कश्यप घिमिरेले छायाँकन गरेका हुन् ।

भिडियो :

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.