कोरोना त्रासको बेला बसन्त चौधरीको नयाँ सन्देश मुलक गीत सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौं: कोरोना भाइरसको माहामारी फैलिरहेको बेला साहित्यकार तथा उद्यमी बसन्त चौधरीको शब्द रहेको नयाँ गीत सार्वजनिक गरिएको छ ।
‘उद्धार गरौं यो मानवताको … ’ बोलको गीतमा राज सागरको स्वर तथा संगीत रहेको छ ।

सार्वजनिक गीतलाई राहुल विश्वकर्माले एरेन्ज गरेका हुन्। सार्वजनिक गीतले वर्तमान संकट समाधान गर्न मिलेर अघि बढ्नुपर्ने सन्देश दिएको छ ।