सुनिलको ‘म मान्छे विन्दास’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: सुनिल सिंह ठकुरीको स्वरमा रहेको गीत ‘म मान्छे विन्दास…’ को भिडियो सार्वजनिक गरिएको छ । मिलन विष्टको शब्द, नवीन रावलको संगीत र र्‍याप तथा श्याम स्वेत रसाइलीको एरेञ्ज/मास्टरिङ रहेको छ ।

केशवराज भट्टराईको निर्देशनर कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिल सिंह ठकुरी र नम्रता सापकोटा फिचरिङ छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.