जगदीश समालको ‘जवानी’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ:गीतकार तथा गजलकार सहाज गुरुङको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । जगदीश समालको आवाजमा रहेको ‘जवानी’बोलको गीतमा संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ साहस शाक्यको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन राजिव कुमार श्रेष्ठले गरेका हुन् भने शम्भु चालिसे र राजेश राउतले छायाँकन र माधब बेलबासेले सम्पादन गरेका छन् । भिडियोमा दिपर्सन जंग राणा र अन्जु चौलागाईंलाई फिचर्ड गरिएको छ । भिडियो जगदीश समालको आफ्नै अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.