(सेलिब्रेटी नेपाल) १५ चैत्र-काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भयको चलचित्र बाउन्सरको फर्स्ट लुक पोस्टर सार्बजनिक गरियको छ । चलचित्रलाई अनुभबी निर्देशक मदन घिमिरेले निर्देशन गरेका हुन । चलचित्रमा प्रशान्त गिरि र सुष्मा कार्कीको जोडी देख्न सकिनेछ । सार्बजनिक गरियको पोस्टरमा पनि सुस्मा र प्रशान्त लाई देख्न सकिन्छ । चलचित्रमा संगीत अर्जुन पोख्रेल,द्वन्द हिमाल के सी ,क्यामेरा कृष्ण श्रेष्ठको रहेको छ । चलचित्रको सम्पादन बिपिन मल्लले गरेका छन । रेस्टुरेन्टको सुरक्षा गार्डको वरिपरी चलचित्रको कथा केन्द्रित रहेको छ । चलचित्र आउँदो जेठमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षको रहेको छ।
सम्बधित पोस्टहरु
‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र रहस्यपूर्ण कथा
प्रियंका कार्की र सिम्रन खड्कालाई भावुक मुद्रामा प्रस्तुत गरिएको छ।
‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो
काठमाडौं । चीनमा सम्पन्न नेपाल एभरेस्ट फिल्म फेस्टिभल अन्तर्गत आयोजित नेपाली चलचित्र सप्ताहका उत्कृष्ट स्रष्टा तथा चलचित्रलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच कुल १० हजार अमेरिकी डलर बराबरको नगद पुरस्कारसहित सम्मान गरिएको छ।...
निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
कलाकार कोपिला थापा करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्।
चलचित्र ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक
मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्र ‘कमला मिस’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
‘गौँथली’लाई दर्शकको साथ, सिनेमाका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक नगर्न निर्देशक रिजालको आग्रह
काठमाडौं । प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘गौँथली’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गर्दै सकारात्मक लय समातेको छ। प्रदर्शनको पहिलो दिन (शुक्रबार) औसत व्यापार गरेको चलचित्रले शनिबारदेखि दर्शकको उल्लेखनीय साथ पाएपछि व्यापारमा...
‘चमेलीको पोइ’ मा सुरक्षा चमेली बन्दा शेरे बने मुकुन
अभिनेता मुकुन भुसालले केही निर्देशकले अफर गरेको भए तापनि यो नै सुरक्षासँग अभिनय गर्न पाएको पहिलो फिल्म भएको बताए



