दुर्गा बिरहीको ‘गाई चराउने वन’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: कुलेन्द्र बिक र गीता श्रीस मगरको स्वर रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्बजनिक गरिएको छ । ‘गाई चराउने वन’ बोलको गीतमा दुर्गा बिरहीको शब्द तथा संगीत रहेको छ। सार्बजनिक गीतमा झलक संगीतमको एरेञ्ज रहेको छ ।

दुर्गा बिरहीले निर्देशन गरेको भिडियोमा आर्यन मगरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । यस गीतको भिडियोमा पिएन सापकोटा, रक्षा श्रेष्ठ, रोहित थापा मगर र योगीसा खत्रीको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.