(सेलिब्रेटी नेपाल) १२ चैत्र-आज चलचित्र प्रोडूसरले आफ्नो प्रचार सामग्री सार्बजनिक गरेको छ ।राजधानीमा एक कार्यक्रम गरि चलचित्र को प्रोमो तथा पोस्टर सार्बजनिक गरेको हो । कार्यक्रममा चलचित्र कलाकार तथा निर्देशक युबराज लामा,निर्माता संघका अध्यक्ष तथा चलचित्र प्रोडूसरका निर्माता राजकुमार राई,प्रस्तुत कर्ता ज्योति राज राई ,निर्देशक जनक दिप पराजुली,कलाकार श्याम राई ,नायक श्याम अर्याल,वितरक प्रदिप उदय लगायत विभिन्न चलचित्र कर्मी तथा पत्रकार हरुको बाक्लो उपस्थिति रहेको थियो ।चलचित्र प्रोडूसरमा चलचित्र क्षेत्र भित्रकै कथा रहेको छ ।
सम्बधित पोस्टहरु
‘कालमाण्डू’को ‘राधा’ गीत सार्वजनिक
काठमाडौँ। एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘कालमाण्डू’ आगामी पुस २४ गतेबाट देशव्यापी प्रदर्शन हुनेछ । निर्माण टिमले सिनेमामा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै पुस २४ लाई प्रदर्शन मिति घोषणा गरेको हो ।...
‘चमेलीको पोइ’ को ‘माया मान्छौ र..’ मा सुरक्षा र मुकुनको प्रेम
चलचित्रबाट करिब डेढ दशकको अन्तरालपछि चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठीको ठूलो पर्दामा पुनरागमन
८औँ स्थापना दिवसमा कलाकार संघको सामाजिक अभियान, ८६ जनाले गरे रक्तदान
अध्यक्ष केसीले कलाकारको पेशागत अधिकारको संरक्षणसँगै समाजप्रतिको दायित्वलाई पनि संघले उत्तिकै प्राथमिकता दिँदै आएको बताए।
सुशील र न्यान्सीको चलचित्र ‘अक्षरा’ सबै उमेरका दर्शकले हेर्न पाउने
काठमाडौँ । भदौ २६ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। यो प्रमाणपत्र पाएसँगै फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। २ घण्टा...
भरियाको जीवनकथा बोकेको ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक
महिलाले जहाँ रोए पनिहुन्छ तर पुरुषले रुनका लागि एकान्त नै खोज्नुपर्ने
‘पार्वती’को पहिलो साता उत्साहजनक, ५४ हजार बढी दर्शकले हेर्दा कमाइ डेढ करोड पार
काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ ले प्रदर्शनको पहिलो साता बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ। चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः५९ बजेसम्मको कारोबारलाई आधार बनाएर सोमबार...




