मिना एनपी र अर्जुन घिमिरेको देउसी भैलो सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: हिन्दुहरुको महान चाड दिपावली नजिकिदै गर्दा देउसी भैलो गीत भिडियो सार्बजनिक गरिएको छ। मिना एनपी र अर्जुन घिमिरेको स्वरमा रहेको देउसी भैलो गीतको भिडियो सार्बजनिक गरिएको हो। तिहार लक्षित गर्दै सार्बजनिक गीतमा नरेश भुर्तेलको संगीत र देबदत्त भट्टको शब्द रचना रहेको छ । राज कुमार श्रेष्ठको निर्देशन रहेको भिडियोमा देबिन राइ र अमृत कुँवरले छायांकन,युग राज खड्का र सिसिर चौधरीको सम्पादन रहेको छ । गोरन चौधरीले कोरियोग्राफी गरेको भिडियोमा गोरन चौधरी,निमृति तामाङ,खड्ग प्रसाद अधिकारी,तुलषा थापा,रोशन एनपी सम्बृदी पौडेल,लक्ष्मन दाहालको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.