पवित्राको ‘दिलको चोट’ मा श्रेया र केवल (भिडियो)


सेलिब्रेटी नेपाल

पबित्रा गुरुङको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। ‘दिलको चोट’बोलको गीतमा शब्द तथा संगीत बिक्रम केसीको रहेको छ । प्रेम बिछोडको भाव व्यक्त गर्न खोजिएको गीतको भिडियोको निर्देशन कुमार आचार्यले गरेका हुन् । रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोलाइ अमृत मान महर्जनले सम्पादन गरेका हुन् । भिडियोमा अभिनेत्री श्रेया दुलाल र मोडल केवल भुजेल फिचर्ड छन्। उक्त भिडियो सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.