सिता केसीको तीज गीत ‘सैं नाच्यो’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका सिता केसीको तीज गीत सार्वजनिक गरिएको छ । ‘मलाई अमेरिका यहि मलाई जापान पनि यहि’ बोलको गीतबाट पनि नेपाली सांगीतिक आकासमा छुट्टै पहिचान बनाएकी गायिका सिता केसीको यस बर्षको तीज गीत ‘सैं नाच्यो’ दर्शकश्रोता माझ सार्वजनिक गरिएको छ । गीतमा गायिका केसीलाई गायक कृष्ण केसीले साथ दिएका छन् प्रयास मगरको शब्दमा कृष्ण केसीको संगीत रहेको छ र यस गीतमा एरेन्ज पनि कृष्ण केसीकै रहेको छ।

मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेको यस भिडियोलाई करण चैसिरले खिचेका छन् भने सम्पादन प्रविन भट्टको रहेको छ। भिडियोलाई सिता केसीको अफिसल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। सार्बजनिक ‘सैं नाच्यो’ मा गायिका सिता केसी कलाकार लोमस शर्मा र मिनुज राना मगरको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.