एलिना र निर्मलाको तीज गीत ‘धमाका’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: हिन्दु नारीहरुको महान चाड हरितालीकाको अबसर पारेर तीज गीत सार्बजनिक हुनेक्रम जारि रहेका छन् । यसै क्रममा एलिना ओली र निर्मला पन्तको प्रस्तुतिमा तीज गीत ‘धमाका’ सार्बजनिक गरिएको छ रामजी दैलेखीको लय,शब्द अनि स्वर रहेको गीतमा कामना ओलीले स्वरमा साथ दिएकि छन् भने गीतको भिडियो जलजला टिभिको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

सार्बजनिक भिडियोमा बिक्रम चौहानको निर्देसन ,नरेश ए आरको छायांकन र मिलन बिकको सम्पादन रहेको छ । भिडियोमा सन्जिब ठकुरी ,एलिना ओली ,निर्मला पन्त र सुसिता तामाङको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.