शशिकलाको तामाङ सेलो ‘नाचिन्छ नाचिन्छ’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: शशिकला मोक्तानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ ‘नाचिन्छ नाचिन्छ’ बोलको तामाङ सेलो राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्बजनिक गरिएको हो। बिनय लामाको शब्द तथा संगीत रहेको गीतमा पवन वाँङ लामाको संगीत संयोजन रहेको छ । हेरुका लामाले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाइ एसके महर्जनले छायाँकन गरेका छन् भने सम्पादन दिलिप योञ्जनले गरेका छन्। सार्बजनिक भिडियोमा छिरिङ लामा र वर्षा थिङलाइ फिचर्ड गरिएको छ । भिडियो हेरुका लामाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.