साम्राज्ञी ‘रातो टिका निधारमा’ अनुबन्धित


सेलिब्रेटी नेपाल

काठमाडौँ: अशोक शर्माले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘रातो टिका निधारमा’ मा पछिल्लो समयकी चर्चित अभिनेत्री साम्राज्ञी आरएल शाह अनुबन्धित भएकी छन् । साम्राज्ञी हाल नवल नेपालको निर्देशनमा बनि रहेको चलचित्र ‘मारुनी’को छायांकनमा व्यस्त छिन् । ‘रातो टिका निधारमा’ मा कालागि केही पहिले अभिनेत्री निता ढुगांना फाइनल भएकी थिइन् ।

‘रातो टिका निधारमा’को घोषणा यो ‘जय भोले’को रिलिज ताका नै गरिएको थियो । चलचित्रमा एक दशक अघिको सुपरहिट चलचित्र ‘अल्लारे’को हिट गीत ‘रातो टिका निधारमा’को रि-एरेञ्ज गरेर राखिने छ । चलचित्रको छायांकन आगामी बैशाख अन्तिम बाट सुरु हुने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.