(सेलीब्रेटी नेपाल) २१ फागुन संचिता लुईटेल थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएकी छिन् ।अकस्मात पेटमा स्टोन देखिएपछि उनि अस्पताल भर्ना भयकी हुन् । पेटमा केही समस्या आएपछि उनले गत मंगलबार नर्भिक हस्पिटलमा चेकअप गराएकी थिईन जसको ठीक एक हप्तामा आज उनको स्टोन निकाल्ने जानकारी उनको परिवार श्रोतले जनायको छ । निखिल उप्रेती संग दोस्रो बिबाह गरेकी संचिता दुई सन्तानकी आमा हुन् उनले एउटा सन्तानलाई जन्म दियको एक बर्षमा नै अर्को पनि जन्मायकी हुन् । उनि राम्रो चलचित्रमा काम पाय गर्ने मुडमा रहेकी छिन् ।
सम्बधित पोस्टहरु
के शिवम अधिकारी अशोक दर्जीलाई लिएर नयाँ चलचित्र बनाउँदैछन् ?
सेलिब्रेटी नेपाल। एक सय पचास भन्दा बढी चलचित्रको कथा लेखिसकेका तथा ‘सुश्री’,’पंचायत’ लगायतका चलचित्र निर्देशन गरिसकेका शिवम अधिकारी पछिल्लो समय आफ्नै कथामा आफैं निर्देशन गर्ने तयारीमा जुटेका छन्। तर, उनले निर्देशन...
तीन पात्रको रोचक संयोजनसहित ‘तिलस्मी’को पोस्टर सार्वजनिक
सेलिब्रेटी नेपाल । तारा अधिकारीको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘तिलस्मी’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका तीन प्रमुख पात्रलाई रोचक र आकर्षक शैलीमा प्रस्तुत गरिएको छ । सुनौलो तारा...
प्राविधिक कारण ‘प्रतिवैरम्’को प्रदर्शन स्थगित, नयाँ मिति छिट्टै सार्वजनिक गरिने
सेलिब्रेटी नेपाल। रोशन दासको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘प्रतिवैरम्’को प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ। चलचित्रका केही प्राविधिक कामहरू पूरा हुन बाँकी रहेकाले पूर्वनिर्धारित प्रदर्शन मिति सारिएको निर्देशक दासले...
चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक
चलचित्रलाई नेपाली र हिन्दी भाषासहित पाँचवटा भाषामा प्रदर्शन गर्ने तयारी
‘पाँच पाण्डव’लाई दर्शकको राम्रो प्रतिक्रिया मिलिरहेको छ : हरिवंश आचार्य
‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी
कमेडी चलचित्र ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक
यस चलचित्रमार्फत ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु




